NRB

बिग मर्जरः नीति, नेतृत्व र अन्यौलता

साथी छन् मेरा एकजना, ठूलो भुँडी भएका । सन्तुलित भोजन नगरेको, खाने बेलामा धेरै लोभ गरेको र ब्यायाम नगरेको हुनाले भुँडी ठूलो भएको तथ्य उनले आत्मसाथ गरेका छन् ।   भुँडी ठूलो भएपछि आउनसक्ने शारिरिक समस्या प्रति सचेत भएका छन्, उनी अहिले । त्यसैले दैनिक ३ घण्टा ब्यायाम गर्छन्, खानपिनमा धेरै सचेत छन् । आफुले […]

गर्भनरले बैंकका अध्यक्ष र सीइओलाई भने मर्जरको ठोस प्रस्ताव ल्याउनुस्

काठमाडौं । मौद्रिक नीतिको तयारीमा जुटेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंक तथा वित्तीय संस्थाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई छलपलमा बोलाई मर्जर गर्ने प्रतिवद्धता पेश गर्न निर्देशन दिएका छन् ।   असार १२ गते बिहीबार छलफलका लागि बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर गभर्नर नेपालले १५ दिनभित्रै मर्जरको प्रतिवद्धता गर्न निर्देशन दिएका हुन् […]

चर्चामा बिगमर्जरः पुँजी बढाएरमात्र बैंक बलियो हुँदैन

काठमाडौं । पछिल्लो समय विभिन्न अनलाइन र छापा मिडियाहरूमा हरेक दिनजस्तो बैंकासुरेन्स सम्झौताको खबर पढ्न पाइन्छ । बैंक र बीमाबीच हुने यस्ता सम्झौताहरूमा हरेक दिन बैंकका कार्यकारी वा उच्च अधिकारीहरूले समय दिइरहेका हुन्छन् । र, फोटो खिचाई ‘मिडिया माइलेज’को पनि लोभ गरिरहेका भेटिन्छन् । पछिल्लो समय त झन् बैंक र अस्पतालका सम्झौतासमेत हुनथालेका छन् । […]