जीवनशैली

अस्ट्रेलियाली नागरिकता वितरण समारोह अनलाइन मार्फत

कोरोनाभाइरसको महामारीका साथ, सङ्कटकालको यस अवस्था अन्त्य नभए सम्म सुरक्षित भिडियो लिङ्क मार्फत आवेदकहरूलाई नागरिकताको शपथ ग्रहण गराउने कार्यवाहक अध्यागमन र नागरिकता मन्त्री एलन टजले बताएका छन्।   आज एक विज्ञप्ति जारी गर्दै उनले विद्यमान परिस्थितिमा जारी सामाजिक दुरी सम्बन्धी नियमहरूका कारण, पारम्परिक रूपमा आयोजना हुने गरेको व्यक्तिगत नागरिकता वितरण समारोहहरू हाल आयोजना गर्न नमिलेको […]

अमेरिकी चिडियाखानामा बाघलाई पनि कोरोना भाइरस सङ्क्रमण

अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। चार वर्ष उमेर पुगेकी उक्त मलेअन बघिनीबाट सङ्कलित नमुनामा भाइरस भेटिएको आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको छ।   प्रयोगशालाका अनुसार उक्त बघिनीसहित उसकी बहिनी, अन्य दुई आमुर बाघ र तीन अफ्रिकी सिंह सुक्खा खोकीबाट पीडित छन्। तर उनीहरूलाई निको हुने अपेक्षा गरिएको छ।   […]

कोरोना भाइरस नियन्त्रण गर्न के गर्ने के नगर्ने, यस्ता छन् भ्रम र यथार्थ

कोरोना भाइरस विश्वभरि फैलिरहेको छ। तर त्यो निर्मूल पार्ने उपचार अझै पत्ता लागेको छैन। दुर्भाग्यवश स्वास्थ्यसम्बन्धी अनुपयोगी सल्लाहको चक्र रोकिएको छैन। मानिसहरूले चर्चा गरेका केही कुरा तुलनात्मक रूपमा कम हानिकारक छन् भने कुनै घातक पनि छन्।   साेसल मिडियामा व्यापक भएका केही त्यस्ता दाबी र तिनबारे वैज्ञानिकहरूको धारणाबारे हामी यहाँ चर्चा गर्दैछौँ।   १. लसुन […]

हार्वडले १० पटक भर्ना लिन अस्विकार गरेका ज्याक माको कमाइ र खर्च

ज्याक मा चीनको सबैभन्दा धनी मानिस हुन् । उनको अनुमानित सम्पत्ति ३८ अर्ब डलर रहेको छ । ५५ वर्षीय मा चर्चित चिनियाँ इ–कर्मश ‘प्लेटर्फम’ अलिबाबाका सह-संस्थापक हुन् । अलिबाबाले चीनको कूल अनलाइन व्यापारको ८० प्रतिशत हिस्सा ओगटेको छ । २० वर्ष कम्पनीमा रहेपछि गत सेप्टेम्बरमा माले कार्यकारी अध्यक्षको पदबाट राजिनामा दिएका छन् ।   स्वनिर्मित […]

यसरी कमाउछन् ‘इथिकल ह्याकर’ले वर्षमै करोडौं डलर

सन् २०१६ को गर्मी यामको एक दिन पूर्णकालीन पेसेवर ह्याकर प्रणव हिवारेकर फेसबुकको नयाँ फीचरमा रहेका कमजोरी पत्ता लगाउने अभियानमा लागे । झन्डै आठ घण्टा अगाडि मात्र फेसबुकले प्रयोगकर्ताहरूलाई भिडियाेको प्रयोग गरी पोस्टहरूमा टिप्पणी गर्न अनुमति दिने घोषणा गरेको थियो ।   हिवारेकरले त्यसमा भएका कमजोरी पत्ता लगाउन उक्त प्रणालीको ह्याक गर्न थाले । त्यस्ता […]

मासुका अम्बलीले चलाए बिरुवा काटेर मासु खाने चलन, वार्षिक कारोबार १० अर्ब डलर

ज्याप कर्टिवेग मासु खाएरै हुर्किए । हल्याण्डको गाई फार्म वरिपरि हुर्किएपछि मासु उनको जीवनको अविभाज्य अंग हुने नै भयो ।   नवौं पुस्ताका यी किसानले जनावर काटेर मासु खाने प्रवृत्तिसँग विरुवा काटेर ‘मासु’ खाने चलन साटेका छन् । यो व्यवसायको अन्तर्राष्ट्रिय विस्तार पनि गरेका छन् । र, मासुको कम खपत गरेर यो पृथ्वीलाई दीगो बनाउन […]

टाटाको ह्यारीएरको अन्तर्राष्ट्रिय नामाकरणको साक्षी बन्दा…

असारको पहिलो हप्ता सिप्रदी ट्रेडिङबाट फोन आयो । ‘एक पटक भोली ११ बजे हाम्रो अफिसमा आउनसक्नु हुन्छ ?,’ चिनेको अवाजमा सोधियो । मैले आफ्नो काम हेरेर हुन्छ भनि हालें । फेरि कौतुहलता छायो र सोधें केही विषेश थियो कि ? उत्तर आयो, ‘टाटाको प्लान्ट भिजिटको तयारी हुँदैछ । छलफल गर्नु छ ।’ मैले भने, ‘ओके […]

रोबोटहरूले हामीलाई बेरोजगार बनाउलान्

काठमाडाैं । भविष्यमा सबैजसो काम यन्त्र मानव पनि भनिने रोबोटहरूले नै गर्ने र ठुलो सङ्ख्यामा मानिसहरू चाहिँ बेरोजगार हुने भन्ने जस्ता भनाइहरू समय समयमा आउने गरेका छन् । त्यसैले, भविष्यका कार्य स्थल कस्तो रहला भन्ने बारे डेलोईट एक्सेस इकोनोमिक्सले गरेको अध्यन अनुसार रोबोट लगायतका प्राविधिक विकासले खालि मानिसहरूमा रहेका सीपलाई अझ सजिलो र चाँडै काम […]