Advertisement Section

घोषणा

लगानी बोर्डद्वारा साढे ३८ अर्बको विदेशी लगानी स्वीकृत, १९९ मेगावाटका ३ हाइड्रोपावरमा लगानी हुने

काठमाडौं । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ ।   बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो ।   सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७.५ […]

सुस्ताउन थाल्यो वैदेशिक लगानी, २ महिनामा सवा २ अर्बको मात्र लगानी प्रस्ताव

काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो २ महिना (पुस १६-फागुन २८) सम्ममा जम्मा २ अर्ब १९ करोड रुपैयाँको वैदेशिक लगानी प्रस्ताव आएको छ । उक्त कुल लगानीमा २४ वटा नयाँ उद्योग सञ्चालनका लागि प्रस्ताव आएको हो ।   चालू आवको सुरुवातदेखि तीव्र गतिमा बढ्दै गरेको वैदेशिक लगानी पुस महिनादेखि सुस्ताउन थालेको हो ।अंग्रेजी नयाँ वर्ष […]

सिभिल बैंककाे ब्यापार बढ्याे, नाफा १५ प्रतिशतले घट्यो

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।   गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३१ करोड ६२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ। समीक्षा अवधिमा […]

नबिल बैंकको मुनाफा १३ करोड ५० लाख रुपैयाँले गिरावट

नबिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ६.२० प्रतिशतले अर्थात १३ करोड ५० लाख रुपैयाँ घटेको छ । यसअवधिमा बैंकको खुद नाफा २ अर्ब ४ करोड १८ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसैअवधिमा बैंकले २ अर्ब १७ करोड ६८ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो […]

उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उद्योग परिसंघ र एनआरएनबीच सहमति

काठमाडौं । नेपाल उद्योग परिसंघ र गैरआवासीय नेपाली संघबीच नेपालमा लगानी प्रर्वद्धन गर्ने तथा विदेशमा नेपाली उत्पादनको प्रर्वद्धन गरि निर्यात व्यापार अभिवृद्धि गर्ने सहमति भएको छ ।   बुधवार सहमतिपत्रमा परिसंघका अध्यक्ष सतिशकुमार मोर र संघका नवनिर्वाचीत अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेका हुन् ।   सो अवसरमा नेपाल उद्योग परिसंघले गैरआवासिय नेपालीसंघको नेतृत्वलाई परिसंघको कार्यालयमा […]

प्रभु बैंकको १६ र महालक्ष्मी विकासको १७% लाभांश प्रस्ताव

काठमाडाैं ।  प्रभु बैंकले गत आर्थिक वर्ष २०७५/७६ को लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज १७ गते बसेको सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.८४ प्रतिशतले हुन आउने ७ करोड ४८ लाख रुपैयाँ बराबरको नगद लाभांश […]

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकले १६.८४ प्रतिसत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६ प्रतिसत बोनस सेयर र १०.८४ प्रतिसत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले ५० करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको बोनस सेयर  तथा ९१ करोड ५८ लाख ९८ हजार ७०० रुपैयाँ नगद […]

भोलिदेखि तिलोत्तमा लगानी सम्मेलन : ५० अर्ब रुपैयाँ भन्दा बढी लगानी भित्रिने अपेक्षा

स्थानीय तहका तर्फबाट मुलुकमै पहिलोपटक रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गर्दैछ। यही असोज ९ गते आयोजना हुने लगानी सम्मेलनमा राज्यका सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र विशेषज्ञको समेत प्रतिनिधित्व रहनेछ।   लगानी सम्मेलनमा रहने महत्वपूर्ण सहभागितामा नगरपालिकामा प्राथमिकता, लगानीका उद्देश्य र सम्भावनाका बारेमा छलफल हुने छ। नगरपालिकाले अहिलेसम्ममा कृषि, […]