ब्यापार

कोरोना खोपको विश्व राजनीति : ७५% खोप शक्तिशाली देशको कब्जामा, गरिब देश हेरेकोहेर्‍यै

काठमाडौं । कोभिड–१९ को जीवाणुले विश्वभरिका देशलाई डस्न थालेको ठ्याक्कै डेढ वर्ष भयो । सन् २०२० को डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको भनिएको यो विषाक्त जीवाणुले आजसम्म आइपुग्दा विश्व विचरण गरिसकेको छ ।   यो आलेख तयार पार्दासम्म यसको असरबाट विश्वका कुनाकाप्चाका ३२ लाखभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् । त्यस्तै अहिलेसम्म यसबाट विश्वका १५ […]

रिचार्जरमा ९९९ रुपैयाँमै पल्स अक्सिमिटर, कोभिडका सामान निःशुल्क डेलिभरी

काठमाडौं । ई–कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ ।   पेमेन्ट गेटवे ई सेवासँगको सहकार्यामा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निःशुल्क डेलिभरी गरिदिने भएको हो ।   पल्स अक्सिमिटर ९९९ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । […]

महामारीमा उद्योगी र व्यापारीको मनपरी, किलोमै १५ रुपैयाँसम्म बढाए चिनीको भाउ

काठमाडौं । पछिल्लो समय बजारमा चिनीको मूल्य अचाक्ली महँगिएको छ । निषेधाज्ञा अघि प्रतिकेजी ८० रुपैयाँमा पाइने चिनी दुई सातामा प्रतिकिलो १५ रुपैयाँ बढेर ९५ रुपैयाँसम्म पुगेको छ ।   देशभरका होटल, रेष्टुरेन्ट लगायत बन्द हुँदा खपत घटे पनि भाउ भने ह्वात्तै बढेको छ । निषेधाज्ञा अघि करिब ४ महिनालाई पुग्ने स्टक रहेको बताएका चिनी […]

कालिमाटी तरकारी बजार बन्द

काठमाडौं । देशकै सबैभन्दा ठूलो तरकारी बजारको रुपमा रहेको कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ।कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले आजदेखि खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो।   समितिले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि ती बजार बन्द गरिने भएको छ।‘कृषक बजार […]

फिट इन्टरनेशनल बन्यो नेपालका लागि फेसबुकको आधिकारिक विज्ञापन एजेन्सी

काठमाडौं । फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ। नेपालमा पहिलो पटक फेसबुकको साझेदारी डिजिटल मार्केटिङ एजेन्सी लिइएको कम्पनीले दाबी गरेको छ।   यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ।अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ […]

नेपालको आफ्नै स्याटेलाइट राख्ने बारे अध्ययन गर्न ४ विदेशी कम्पनीको प्रस्ताव

काठमाडौं । नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो ।   प्राधिकरणको प्रस्तावानुसार गत पुसमा देशका नौ कम्पनीले आशयपत्र बुझाएका थिए । आशयपत्र पेश […]

मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन ग्यास विक्री वितरण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर विक्री वितरण नगर्न अनुरोध गरेको छ ।   मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर विक्री वितरण नगर्न अनुरोध गरेको हो ।   मन्त्रालयको विपद् […]

भारतमा दिनदिनै पेट्रोलियम पदार्थको मूल्य वृद्धि, नेपालमा कस्तो पर्ला असर ?

नयाँ दिल्ली । पछिल्लो समय भारतमा दिनदिनै पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेको छ । मंगलबार मात्र मूलयवृद्धि गरेको भारतले बुधबार पनि पेट्रोल र डिजेलको भाउ बढाएको हो ।   बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ (१४५.१५ नेपाली […]