NRB

सरकारलाई बजेट, आर्थिक वृद्धिपछि मूल्य वृद्धिको धक्का

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा मूल्य वृद्धिदर बढेर ६ दशमलव ८२ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ६ महिनामा ‘नेपालको आर्थिक तथा वित्तीय स्थिति’ को प्रतिवेदनले यस्तो देखाएको हो ।   राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको ६ महिनाको अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर १० दशमलव २१ प्रतिशत […]

राष्ट्र बैंकले १० अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले फरक फरक दुई अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।   बैंकले ९१ दिने अवधिका लागि ८ अर्ब २३ करोड रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।   […]

२० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र २०८१’ जारी गर्ने भएको छ ।   राष्ट्र बैंकका अनुसार बचतपत्र खरिदको लागि पुस १ गतेदेखि २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा इच्छुक वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुलाई आवेदन दिन आग्रह […]

गभर्नर साव ! हरेक स्थानीय तहमा वाणिज्य बैंक पुगेपछि विकास बैंकको औचित्य के

काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जर पश्चात बैंकहरुको मर्जरको ‘बजार’ फेरी तात्न थालेको देखिन्छ । तर, यो पटक सकारात्मक कुरा के हो भने बैंकहरु आफ्नै अग्रसरतामा मर्जरमा जान इच्छा गरेको देखिएको छ । अघिल्लो पटक राष्ट्र बैंकले अपरिपक्व ढंगले मर्जरको विषय उठाएको थियो, जुन सफल हुन सकेन ।   तर, दुई ठूला […]

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।   राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै ‘क’, ‘ख’, ‘ग’ र ‘घ ‘ वर्गका बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरण गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।   बैंकले सामाजिक सुरक्षा ऐन २०७४ एवं नियमावली २०७५ […]

राष्ट्र बैंकद्धारा सटही सुविधामा परिवर्तन, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र -२०७४ मा संशोधन गरेको छ।   विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्र बैंक बैंकिङ्ग कार्यालय, वाणिज्य बैंक, विकास बैंक, अन्य निकाय तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत परिपत्र संशोधन गरी सटही सुविधामा परिवर्तन गरेको राष्ट्र बैंकले जनाएको हो।   संशोधित व्यवस्था अनुसार ३ हजार डलर वा सो […]

सहुलियतपूर्ण कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले गरे साढे ४४ अर्ब लगानी

काठमाडौं । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेमध्ये अधिकांशले व्यावसायीक कृषि तथा पशुपालनको लागि कर्जा लिएका छन् ।   नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कूल २० हजार ६५९ जनाले बैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियतपूर्ण कर्जा लिएका छन् । यस अन्तर्गत ऋणीलाई ४४ अर्ब ५६ […]

राष्ट्र बैंकद्धारा सवा २ अर्बको ट्रेजरी बिल जारी

काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल जारी गरेको छ ।   केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ ।   यस ट्रेजरी […]