उत्पादन

अब कोरोना टेस्ट आफैँले गर्न मिल्ने, किट हरेक पसलमा पाइने, कति पर्छ मूल्य ?

  सउल । दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।   उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ । घरमै बसी आफ्नो […]

अटोमोबाइलमा आशा जगाउँदै नेपाली युवा, नेपालमै बनेको इलेक्ट्रीक बाइकको टेष्ट ड्राइभ शुरू

काठमाडौं । नेपालमा बनेको इलेक्ट्रीक मोटरसाइकलको टेष्ट ड्राइभ शुरू भएको छ । युवा इन्जिनीयरहरूको टिमले निर्माण गरेको मोटरसाइकलको टेष्ट ड्राइभ कार्यक्रम होटल हायातमा आयोजना भएको हो ।   ‘यात्री’ नाम दिइएको उक्त मोटरसाइकल गत वर्ष पहिलोपटक सार्वजनिक गरिएको थियो । यो मोटरसाइकलको पहिलो ५० युनिटको लिमिटेड एडिशनको (पी जेरो) निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको छ […]

गहुँको न्यूनतम समर्थन मूल्य तोकियो, प्रतिक्वीन्टल कति ?

काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकेको हो ।   कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता प्रकाश अर्चायले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार न्यूनतम समर्थन मूल्य तोकिएको बताए । बजेट वक्तव्यमा समेत न्यूनतम समर्थन मूल्य निर्धार […]

विश्व रणनीतिक महत्वको बहुमूल्य धातु ‘युरेनियम’ बेचेर नेपाल धनी बन्न सक्छ ?

काठमाडौं । ओसारपसार र कारोबारमा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ परेपछि उक्त रेडिओधर्मी धातुबारे धेरै जनामा जिज्ञासा उत्पन्न भएको छ।   फागुन २८ गते काठमाण्डूको बौद्धबाट प्रहरीले झन्डै तीन किलोग्राम शङ्कास्पद खनिज पदार्थसहित एक महिला र तीन पुरुषलाई पक्राउ गरेको थियो। उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ।   यसै वर्ष लागू भएको […]

बैैतडीको सिगासमा फलाम खानीको उत्खनन शुरू

बैतडी । बैतडीको सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरु गरिएको छ । गाउँपालिका– १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए।   यही चैत ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ । उनले भने, ‘उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात सो […]

दुई विद्यार्थी जो कोक र पेप्सीसँग लडे, अनि आफ्नै विश्व चर्चित ‘ब्राण्ड’ बनाए

काठमाडौं । दुई युवा विद्यार्थी माइक्रो विगर्ट र लरेन्ज हम्पलले आफैं कोला कम्पनी स्थापना गर्ने योजना बनाए । तर उनीहरूलाई त्यस्तो पेय पदार्थ कसरी बनाउने भन्ने कुनै ज्ञान थिएन । आत्मविश्वास उच्च भएका कारण उनीहरूले त्यसै हार भने मानेनन् । केही अध्ययन र अनुसन्धान गर्ने निर्णय गरे ।   ‘हामीले गुगलमा कोला पेय पदार्थको रेसीपी […]

४१ करोडमा हेटौंडामा दुग्ध पाउडर प्लान्ट निर्माण हुँदै, दैनिक ५ मेट्रिकटन धुलो दूध उत्पादन हुने

काठमाडौं । वाग्मती प्रदेश राजधानी हेटौँडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट निर्माण शुरु गरिएको छ ।   प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार रुपैयाँ अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीमा पाउडर प्लान्ट र सोको व्यवस्थापनका लागि आवश्यक भवन निर्माण गर्न थालिएको हो ।   प्लान्टले वाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले […]

गोल्छा समूहको ९० करोड लगानीमा पर्सामा फलाम उद्योग स्थापना, २ महिनाभित्र संचालनमा आउने

काठमाडौं । पर्सा जिल्लामा करिब ९० करोड रुपैयाँको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । अब १० प्रतिशत काम मात्र बाँकी रहेको छ ।   गोल्छा समूहद्वारा स्थापना गरिएको हुलास आइरन इण्डष्ट्रिज प्रालि नामक […]