विचार

महिलामैत्री छैनन् चाडपर्व, खोइ स्वतन्त्रता ?

काठमाडौं । चाडपर्वका बेला रमाइलो गर्न कसलाई मन लाग्दैन र ? नयाँ लुगा लगाएर, मीठामीठा खानेकुरा खाँदै आफन्तजनसँग भेटघाट गर्दै गर्दा यी सबै कुराको चाँजोपाँजो मिलाउन कत्तिको गाह्रो हुन्छ भन्नेबारे तपाईंँले कहिल्यै ध्यान दिने गर्नुभएको छ ?   तपाईंको घरमा महिला नहुँदा चाडपर्वमा हरेक कुराको व्यवस्थापन गर्न कतिको असहज हुन्छ, महशुस गर्नुभएको छ । ? […]

धुर्मुस सुन्तली ‘विकासे मोडल’ अवसान उन्मुख !

काठमाडौं । हास्य कलाकारका रूपमा चर्चित भएको जोडी धुर्मुस र सुन्तलीले फाउन्डेसन मार्फत चितवनमा बनाउँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकेको जनाएको छ ।   हालसम्म करिब ५० करोड रुपैयाँ बराबरको काम भएको फाउन्डेशनले जनाएको छ । जसमा करिब ३६ करोड रूपैयाँ चन्दा उठाएर र बाँकी १६ करोड रूपैयाँको उधारोमा गरिएको हो । हाल […]

बिलेटमा अन्तःशुल्क वृद्धि : नीतिगत भ्रष्टाचार कि आत्मनिर्भर बनाउने प्रयास ?

काठमाडौं । सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत स्टील उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पञ्ज आइरन’ आयातको भन्सार घटाएको छ भने सिधै बिलेट आयात गर्दा लाग्ने अन्तःशुल्क बढाएको छ ।   सरकारले स्टील उद्योगले आयात गर्ने स्पञ्ज आइरनमा लाग्ने भन्सार शुल्क ५ प्रतिशतबाट शून्यमा झारेको छ भने बिलेटमा लाग्ने अन्तःशुल्क प्रतिटन १६५० रुपैयाँबाट बढाएर २५०० रुपैयाँ पुर्याएको […]

सरकार ! सधैं ‘कुलमान’ खोज्ने कि विधि र पद्धति पनि बसाल्ने ?

निर्वतमान प्रधानमन्त्री खड्गप्रसाद ओली विरुद्धको निकै लामो र सघन रस्साकस्सी पछि गठन भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार पनि महिना दिन नाघिसकेको छ ।   यस बीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राम्रै चर्चा बुटुलेका छन्, विविध कारणले । उनको पार्टी नेपाली कांग्रेस भित्रको क्रियाशील सदस्यता वितरण, आगामी महाधिवेशनदेखि लिएर व्यवसायी उमेश श्रेष्ठलाई मन्त्री बनाएका कारण उनको […]

डा. भट्टराईको अभिव्यक्ति र बैंकर तथा सेयर लगानीकर्ताले बुझ्न नचाहेको विषय

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालका बैंकहरूको नाफाका बारेमा अर्थ समितिमा केही धारणाहरू व्यक्त गरेपछि त्यसको व्यापक विरोध भएको छ । सामाजिक सञ्जालमा त्यस अभिव्यक्तिका विरुद्ध निकै चर्का प्रतिक्रियाहरू व्यक्त भएका छन् । अशिष्ट र अश्लिल अभिव्यक्तिहरू समेत छरपस्ट भएका छन् । भट्टराईको अभिव्यक्तिको विरोध गर्नेमा मुख्य रूपमा सेयर बजारका लगानीकर्ताहरू छन् भने केही नाम चलेका बैंकरहरू […]

सधैं घाटामा जाने सार्वजनिक संस्थान निजीकरण किन नगर्ने ?

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरू सधैं किन घाटामा चल्छन् ? जबकी निजी संस्थाले चलाएको उस्तै प्रकृतिको व्यवसाय भने सधैं नाफामा चलिरहेका छन् ।   यो प्रश्न नेपालको आर्थिक क्षेत्रमा सधैंजसो चलिरहन्छ । सरकारले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणले हाल सञ्चालनमा रहेका झण्डै आधा सार्वजनिक संस्थानहरू घाटामा रहेको विवरण […]

‘जुन जोगी आए पनि कानै चिरेको’ जस्तो होइन यो सरकार !

६२/६३ को जनआन्दोलनको बलमा दोस्रो संविधानसभाले निर्माण गरेको संविधानका पक्षधरहरु र त्यस संविधानले स्थापित गरेका मूल्य र मान्यतालाई निस्तेज पार्न खोज्ने प्रवृति बीचको भीषण राजनीतिक र कानुनी लडाईंमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए पश्चात अहिलेको लागि विराम लागेको छ ।   यो राजनीतिक र कानुनी लडाईंको सघनता तत्कालीन सात दल र राजा ज्ञानेन्द्रको […]

आर्थिक संरचनाको ‘डिजाइन’मा छुटाइएको अनौपचारिक अर्थतन्त्र बिनाको समृद्धिको यात्रा !

कोरोना महामारीको पहिलो र दोस्रो लहरको पृष्ठभूमिमा नेपालको अर्थतन्त्रलाई राखेर हेर्ने हो भने केही फरक दृश्यहरू देखापर्छन् । ती फरक दृश्यहरूले नेपालको आर्थिक संरचना उजागर गर्छन् पनि ।   पहिलो लहरको समयमा कोरोनाले नेपाली अर्थतन्त्रलाई कस्तो प्रभाव पार्ला भनेर नेपाली छापा र अनलाइनहरूमा व्यापक छलफल भएको थियो । अर्थतन्त्रका जानकारको रूपमा सार्वजनिक पहिचान बनाएका प्राय […]