कोरोनाका बीच पर्यटक आगमन बढ्दै, दुई महिनामा भित्रिए १८ हजार विदेशी
काठमाडौं । सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा कोभिड–१९ महामारीकैबीच विस्तारै विदेशी पर्यटक सङ्ख्या बढेको देखिन्छ । सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागलाई उद्यृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार जनवरीमा ८ […]