फाइनान्स

मेरो माइक्रोफाइनान्सको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाको खुद नाफा साढे दुई गुणाले बढेको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ४४ करोड ७२ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।   यो अघिल्लो आवको सोही अवधिको तुलानामा १४५.५१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको चैथो […]

साधना लघुवित्तको नाफा तीन गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । साधना लघुुवित्त वित्तीय संस्थाको खुद नाफा करिब तीन गुणाले बढेको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ११ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।   यो अघिल्लो आवको सोही अवधिको तुलानामा १९६.३४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको चैथो त्रैमाससम्म […]

डिप्रोक्स लघुवित्तको नाफा साढे दुई गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाको खुद नाफा साढे दुई गुणाले बढेको छ । लघुवित्तले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ७१ करोड ३७ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।   यो अघिल्लो आवको सोही अवधिको तुलानामा १५९.५५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको चैथो त्रैमाससम्म […]

मिर्मिरे लघुवित्तको नाफा ६ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले खुद नाफामा छलाङ मारेको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुदा नाफा ४८१.८८ प्रतिशतले वृद्धि भएको छ ।   लघुवित्तले गत आवको असार मसान्तसम्म २० करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको […]

सबैको लघुवित्तको नाफा तीन गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले खुद नाफामा छलाङ मारेको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुदा नाफा २३१.६८ प्रतिशतले वृद्धि भएको छ ।   लघुवित्तले गत आवको असार मसान्तसम्म ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको […]

प्रोग्रेसिभ फाइनान्सले शुरु गर्‍यो ऋण अटोमेसन प्रणाली

काठमाडौं । प्रोग्रेसिभ फाइन्स लिमिटेडले एसबी सल्युसन प्रालि ९भगिनी संस्थास् डिजिहब प्रालि० सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली शुरु गरेको छ । यस प्रणालीले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।   प्रोग्रेसिभ फाइन्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृतसन्जोग मिश्रले […]

लघुवित्तलाई २० प्रतिशतभन्दा बढी लाभांश बाँड्न कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७ लाई संशोधन गर्दै २० प्रतिशतभन्दा बढी लाभांश बाँड्न कडाइ गरेको हो ।   नयाँ व्यवस्था अनुसार लघुवित्तले २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम […]

फर्स्ट माइक्रोफाइनान्सको नाफामा झिनो सुधार, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।   सोमबार प्रकाशित विवरण अनुसार लघुवित्तले गत वर्ष असार मसान्तसम्म १४ करोड १५ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १.२९ प्रतिशत बढी हो। अघिल्लो आवको सोही […]