सेयर बजार

साधना लघुवित्तको सेयर बिहीबारदेखि कारोबार हुने, कति पायो ओपनिङ रेञ्ज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।   गत असार २९ गते आइपीओ बाँडफाँट गरेको लघुवित्तले २३ दिनपछि नेप्सेमा २१ लाख ७७ हजार ८०० कित्ता सेयर सूचीकृत गरेको हो । नेप्सेले लघुवित्तको सेयरलाई एसडीएलबीएसएल कारोबार संकेत प्रदान गरेको छ।   नेप्सेमा सूचीकृत भएसँगै बिहीबारदेखि लघुवित्तको सेयर कारोबार […]

दोस्रो बजारमा प्रतिकित्ता १२१४ रुपैयाँ रहेको कम्पनीको सेयर १०० रुपैयाँमा किन्ने अवसर

काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रदमा नबिकेको ८७ हजार ४१२ कित्ता सेयर आजदेखि लिलामीमा आएको छ ।   इन्स्योरेन्सले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरेको हकप्रदमा नबिकेको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।   कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेको थियो । जसमा ३० लाख ८४ हजार ५१९ […]

नेप्सेको अनलाइन चलाउने ह्वात्तै बढे, प्रयोगकर्ता भन्छन्-‘सिस्टम घट्ट जस्तै छ, घण्टौंसम्म घुमी मात्र रहन्छ’

काठमाडौं । प्रयोगमा आएको डेढ वर्षसम्म आकर्षण नदेखिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को अनलाइन प्रणालीप्रति पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिन थालेको छ ।   लकडाउनका कारण चैत १० देखि ३ महिना बन्द भएर बजार असार १५ देखि बजार खुलेको थियो । बजार खुले पनि ब्रोकर कार्यालयको स्क्रीन रुममा बसेर सेयर कारोबार गर्न नपाउने भएपछि लगानीकर्ता अनलाइन […]

सेयर बजारमा सुधार, १ अर्ब २९ करोडको कारोबार, ३ कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । आइतबार करिब ४३ अंकले घटेको सेयर बजारमा आज सुधार देखिएको छ । बजार खुलेदेखि उतरचढाव देखिएको बजार अन्त्यमा हरियो भएर बन्द भएको हो । आज सूचकमा सुधार भए पनि कारोबार रकममा भने गिरावट आएको छ ।   आज सेयर बजार मापक सूचक नेप्से ७.५९ अंकले बढेर १४०३.८६ बिन्दुमा आइपुगेको छ । यसदिन १९० […]

प्रभु बैंकको २ अर्बको ऋणपत्र विक्री खुल्यो, १० प्रतिशत ब्याज पाइने 

काठमाडौं । प्रभु बैंकले आज (साउन १९ गते) देखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्रीखुला गरेको छ ।   बैंकले १ हजार अंकित दरले २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशित कुल ऋणपत्रमध्ये १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र बैंकले विभिन्न व्यक्ति तथा संघ(संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गर्ने छ । […]

सेयर बजार पहिरो, घट्दो बजारमा पनि ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । आइतबार उत्साहजनक कारोबार भएपनि सूचकमा भने उच्च अंकको गिरावट आएको छ ।बजार खुलेदेखि नै उतरचढाव देखिएको बजार अन्त्यमा करिब ४३ अंकले घटेर बन्द भएको छ ।   आज सेयर बजार मापक सूचक नेप्से ४२.७८ अंकले घटेर १३९६.२८ बिन्दुमा आइपुगेको छ । यसदिन १८९ कम्पनीको १ अर्ब […]

अजोड इन्स्योरेन्सको सेयर किन्नेको ओइरो, ४ लाख कित्ता माग हुँदा १ कित्ता पनि बेच्ने छैनन्

काठमाडौं । दोस्रो बजारमा अजोड इन्स्योरेन्सको सेयर कारोबार शुरु भएको छ ।   गत सोमबार नेप्सेमा सुचीकृत कम्पनीको सेयर चारदिन पछि कारोबारमा आएको हो । यसअघिका दिनमा प्रि ओपनिङ सेसनमा कारोबार हुन नसक्दा कम्पनीको सेयर कारोबारमा आउनसकेको थिएन ।   आइतबार प्रि ओपनिङ सेसनमा कम्पनीको १३० कित्ता सेयर २९१ रुपैयाँमा खरिदबिक्री भएको हो।कारोबारमा आएकै दिन […]

सेयर किन्न सस्तो ब्याजमा ऋण दिन बैंकहरुको तछाडमछाड, कुन बैंकको ब्याज कति

काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले ब्याजदर घटाएर कर्जा लगानी गर्न थालेका छन् ।   कोरोनका कारण कर्जाको माग कम हुँदा पैसा बैंकमै थुप्रिएपछि बैंकहरुले सस्तो ब्याजमा कर्जा लगानी गर्न थालेका हुन् । बैंकमै पैसा थुप्रिँदै गएपछि बैंकहरुले सस्तो ब्याजका विभिन्न कर्जा योजना ल्याउन थालेका छन् ।   अहिले बैंकहरुमा २ […]