बैंक

सानिमा बैंकले शुरू गर्यो ‘कर्पोरेट पे’ प्रणाली

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट पे’ प्रणाली मार्फत शुरू गरेको छ । कर्पोरेट पे सोलुसन नेपाल क्लियरिङ हाउसद्धारा प्रवर्धित बैंकिङ कारेबार गर्ने विद्युतीय माध्यम हो ।   बैंकले आफ्ना व्यवसायिक ग्राहकलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणाली मार्फत कर्मचारीलाई तलब भुक्तानी, […]

माछापुच्छ्रे बैंकद्धारा लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ निर्माण

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी शाखा मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ निर्माण गरेको छ ।   देश तथा विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी बैंकले उक्त प्रतिक्षालय निर्माण गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतिक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्य र […]

हिमालयन बैंकद्वारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।   बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।   यो अघिल्लो आर्थिक वर्ष […]

सानिमा बैंकले ल्यायो निःशुल्क क्रेडिट कार्ड योजना

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारा सहित निःशुल्क क्रेडिट कार्ड योजना सार्वजनिक गरेकोछ ।   यो योजना १५ मंसिर देखि २२ मंसिर २०७७ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू हुने बैंकले जनाएको छ । अनलाइन आवेदन बैंकको वेबसाइटबाट दिन सकिनेछ ।   यस […]

बैंक तथा वित्तीय संस्थाको ६६% कर्जा घरजग्गा धितोमा, कृषि कर्जा ६% बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित निक्षेप तथा कर्जा लगानी बढेको छ ।   नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेको थियो ।   वार्षिक बिन्दुगत […]

देशका ७४८ स्थानीय तहमा पुगे बैंकका शाखा, अझै यी ५ तहमा पुग्न बाँकी

काठमाडौं । देशका कुल ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७४८ तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।   नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असोजसम्ममा नेपालका ५ स्थानीय तह मात्रै वाणिज्य बैंक पुग्न सकेको छैनन् । गत वर्षको सोही अवधिसम्म देशका ७४१ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा पुगेका थिए ।   राष्ट्र बैंकका अनुसार प्रदेश २, गण्डकी […]

सिभिल बैंक ११ औं वर्षमा प्रवेश, रोजगारी गुमाएकालाई १० छाक खाना खुवाउने

काठमाडौं । सिभिल बैंक स्थापनाको १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ।   बैंकले १० औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य गर्ने भएको छ । बैंकले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा ‘हाम्रो टिम नेपाल’सँग सहकार्य गरी कोरोना महामारीको कारण रोजगारी गुमाएर थापाथलीमा बसेकाहरूलाई १० छाक खाना खुवाउने भएको छ।   साथै, […]

माछापुच्छ्रे बैंकका ग्राहकले यी तारे होटलमा ३५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।   सम्झौता अनुसार  बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) को बसाईमा […]