लगानी

मध्य भोटेकोशीको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण सेयर (आइपीओ) मा आवेदन गर्ने म्याद थप गरिएको छ । स्थानीयवासीको आग्रह बमोजिम आवेदन गर्ने समय बढाइएको हो ।   मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार अब आयोजना प्रभावितले यही साउन ३१ गतेसम्म साधारण आइपीओमा आवेदन दिन सक्नेछन् । यसअघि यही साउन १७ गतेसम्म साधारण सेयरमा आवेदन गर्ने समय सीमा […]

मैलुङ खोलाको आइपीओमा ३५ गुणा बढी आवेदन, कति जनाले भरे ?

काठमाडौं । मैलुङ खोला जलविद्युतको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ ।   कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धका सिद्धार्थ क्यापिटलका अनुसार आइतबार ५ बजेसम्म १७ लाख ७६ हजार ७११ जनाले २ करोड ४१ लाख ८३ हजार ४८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा करिब ३५.३१ गुणा बढी हो ।   […]

हाइड्रोको सेयरमा लगानीकर्ताको आकर्षण, यी ९ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजार झिनो अंकले वृद्धि भएको छ । बजार खुलेको केही समयदेखि ओरालो लागेको बजार अन्त्यमा न्यून अंकको सुधार आएर बन्द भएको हो ।   हाइड्रोपावर माइक्रोफाइनान्स समूहको सेयरमा चमक देखिए पनि बैंकिङ, फाइनान्स र बीमा समूहको सेयरमा गिरावट आउँदा नेप्सेमा दबाब देखिएको हो । सूचकमा झिनो सुधार आए पनि कारोबार रकम भने उत्साहजनक […]

मनकामना स्मार्ट लघुवित्तको सेयर भोलिदेखि कारोबारमा आउने, कतिमा खुल्छ ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) सूचीकृत भएको छ ।   कम्पनीले आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा संस्थापक ८ लाख २२ हजार ५०० कित्ता र साधरण ३ लाख ८९ हजार गरी कुल १२ लाख ११ हजार ५०० कित्ता सेयर सूचीकृत गरेको हो ।   यससँगै सोमबारदेखि लघुवित्तको सेयर दोस्रो बजारमा […]

अध्यक्ष ढुंगानालाई हदैसम्म कारबाही गर्न बोर्ड कर्मचारी यूनियनको माग

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारबाही गर्न बोर्डकै कर्मचारी यूनियनले माग गरेको छ ।   बोर्ड कर्मचारी यूनियनले आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष तथा सञ्चालक माथि अविलम्ब छानबिन कार्य अगाडि बढाई दोषी देखिए हदैसम्मको कारबाही गर्न माग गरको हो ।   ढुंगानाले बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको सेयर […]

मैलुङ खोलाको आइपीओमा २२ गुणा बढी आवेदन, कति जनाले भरे ?

काठमाडौं । मैलुङ खोला जलविद्युतको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदनको आइरो लागेको छ ।   कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धका सिद्धार्थ क्यापिटलका अनुसार आज (दोस्रो दिन) दिउँसो साढे २ बजेसम्म १० लाख ८१ हजार ८०० जनाले १ करोड ४७ लाख ६० हजार १०० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा करिब २२ गुणा […]

श्रीमतीको नाममा सेयर किन्ने नेप्सेका सीईओ साउदलाई अर्थले सोध्यो स्पष्टीकरण

काठमाडौं । अनाधिकृतरुपमा सेयर खरीद गरेको भन्ने विवरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोधेको छ ।   बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको सवोत्तमको सेयर भित्रि रुपमा श्रीमतीको नाममा किनेको समाचार बाहिरिएपछि मन्त्रालयले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई स्पष्टीकरण सोधेको हो ।   मन्त्रालयले विभिन्न सञ्चारमाध्यमा आएका विभिन्न विषयवस्तुको सम्बन्धमा […]

एकैपटक ३ कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनको कति कित्ता आउँदै ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैपटक तीन हाइड्रोपावर कम्पनीलाई प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।   बोर्डले तीन कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता सेयर विक्री गर्न अनुमति दिएको हो ।   बोर्डले सहास ऊर्जा कम्पनीलाई १ […]