रियल स्टेट

घरजग्गाबाट उठ्यो इतिहासकै धेरै कर, दैनिक १७०५ घरजग्गा किनबेच

काठमाडौं । गत आर्थिक वर्षमा घरजग्गा कारोबारले नयाँ रेकर्ड राखेको छ । कोरोनाका बाबजूद गत  आर्थिक वर्ष २०७७/७८  देशभरमा ६ लाख २२ हजार १११ वटा घरजग्गा बिनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।   गत वर्षमा कारोबार भएको घरजग्गाको संख्या अहिलेसम्मकै धेरै हो । कोरोनाका कारण अन्य क्षेत्रमा लगानीको अवसर नहुँदा व्यसायीले […]

काठमाडौंका ३ नगरपालिकाको २० हजार रोपनीमा नयाँ शहर बनाइँदै, सबै तार भूमिगत गरिने

काठमाडौं । काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ ।   विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गर्ने यो आयोजना पहिलो हुने पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाका इञ्जिनीयर परासर घिमिरेले राससलाई […]

आजदेखि एक जिल्लाको जग्गा देशका जुनसुकै मालपोतबाट पास गर्न मिल्ने

काठमाडौं । आजदेखि एक जिल्लाको जग्गा अर्को जिल्ला (बेजिल्ला)को मालपोत कार्यालयबाट किनबेच (लिखत पारित) गर्न सकिने भएको छ ।   सरकारले आज (साउन १ गते) देखि देशभरका १२६ वटै मालपोत कार्यालयमा भू–सूचना व्यवस्थापन प्रणाली (एलआर आइएमएस) लागू गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो ।   यसअघि मालपोत कार्यालयको क्षेत्राधिकार भित्र मात्रै घरजग्गा किनबेच हुँदै आएको […]

अब एक जिल्लाको जग्गा अर्को जिल्लाको मालपोतबाट पास गर्न मिल्ने

काठमाडौं । अब एक जिल्लाको जग्गा अर्को जिल्लाको मालपोत कार्यालयबाट किनबेच (लिखत पारित) गर्न मिल्ने भएको छ ।   सरकारले आगामी साउन १ गतेदेखि देशभरका १२६ वटै मालपोत कार्यालयमा भू-सूचना व्यवस्थापन प्रणाली (एलआर आइएमएस) लागू गर्ने भएसँगै यस्तो व्यवस्था हुन लागेको हो ।   हाल मालपोत कार्यालयको क्षेत्राधिकार भित्र मात्रै घरजग्गा किनबेच हुँदै आएकोमा साउन […]

चालू वर्ष घरजग्गाबाट ५० अर्ब राजस्व संकलन हुने, गत वर्षभन्दा १६ अर्बले बढी

काठमाडौं । चालु आर्थिक वर्षमा भुमिबाट ५० अर्ब रुपैयाँ हाराहारीमा राजस्व संकलन हुने अनुमान गरिएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता गुरुदत्त सुवेदीले चालु आवको जेठ महिनासम्ममा ४६ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको बताए ।   उनले यो वर्ष कोभिडका कारण राजस्व संकलनमा कमि आएको बताए । उनले अब एक महिनामा […]

१ वर्षदेखि मन्त्रालयमै अड्कियो उपत्यकामा बन्ने स्मार्ट सिटीको फाइल

काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने ४ वटा मध्ये ३ वटा स्मार्ट सिटी (नयाँ सहर)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) १ वर्षदेखि सहरी विकास मन्त्रालयमै अड्किएको छ ।   यसअघि पटकपटक मन्त्रिपरिषद्मा लैजार्ने तयारी गरिए पनि अहिलेसम्म पेश नहुँदा मन्त्रालयमै थन्किएको हो । मन्त्रालयबाट सबै फाइल पास भए पनि मन्त्रिपरिषद्मा पेश हुन सकेको छैन ।   सरकारले […]

रोनाल्डोले आधा मूल्य घटाएर किन बेच्न खोज्दैछन् ट्रम्प टावरको अपार्टमेन्ट ?

एजेन्सी । चर्चित पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा भएको आफ्नो अपार्टमेन्ट घाटा खाएरै भए पनि बेच्न चाहेका छन्।   उनले लमो समयदेखि उक्त अपार्टमेन्ट बेच्न चाहे पनि अझै बिक्न सकेको छैन । शुरुवाती समयमा तोकेको मूल्यभन्दा झन्डै आधा मूल्य घटाउँदा पनि उनको अपार्टमेन्ट बिक्न नसकेको हो ।   अपार्टमेन्ट भएको सो […]

स्वास्थ्यमन्त्री तामाङको १४ ठाउँमा जग्गा, २० लाखको सेयर, कहाँ कति छ जग्गा ? (सूचीसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।   सार्वजनिक पदभार ग्रहण गरेको ६० दिन भित्र आफ्नो सम्पत्ति विवरण गर्नु पर्ने व्यवस्था छ । सो अनुसार उनले पदभार सम्हालेको एकहप्तामै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।   तामाङको सिन्धुपाल्चोक, काठमाडौं, मोरङ र खोटाङका विभिन्न १४ स्थानमा जग्गा रहेको छ […]