अन्तर्वार्ता

साना-मझौला व्यवसायीको समस्या समाधान गर्न नसके महासंघको सान्दर्भिकता सकिन्छ : शेखर गोल्छाको अन्तर्वार्ता

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आगामी साउन २६ र २७ गतेलाई तोकिएको छ । अहिलेपनि कोभिड १९को प्रकोप फैलँदो छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो असर गरेको छ । समग्र निजी क्षेत्रको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समेत हुँदैछ । निर्वाचनपछि आउने नयाँ कार्यसमितिको अध्यक्षमा विधान अनुरुप शेखर गोल्छा अध्यक्ष […]

भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्, घरबेटीले असुले कारबाही गर्छौं : ऊर्जामन्त्री पुनको अन्तर्वार्ता

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम् अवस्थामा केही ठूला […]

सेवा नदिने अस्पताललाई कुनै छुट हुँदैन, सरकारले जस्तो निर्णय पनि लिन सक्छ : अर्थमन्त्री खतिवडाको अन्तर्वार्ता

डा. युवराज खतिवडाले पछिल्ला दिनमा  अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन् । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला आगामी आर्थिक वर्षको बजेट निर्माण र कोरोनासँग जुध्ने सरजाम जुटाउने कार्यमा उनी खटिरहेका छन् । अर्थतन्त्रमा कोरोनाको संक्रमण कम गर्ने महत्वपूर्ण कार्यमा अनवरतरुपमा खटिरहेका डा. खतिवडाले सरकारले चालेका कदमबारे […]

१५ वर्ष सक्रिय रूपमा महासंघलाई दिए, अहिले उपाध्यक्षमा स्वभाविक दाबेदारी हो : गुणनिधि तिवारी

पहिलो पटक चण्डीराज ढकाल अध्यक्ष हुँदा अञ्चल सदस्यबाट २०६२ सालमा नेपाल उद्योग वाणिज्य महासंघमा कार्यकारिणी सदस्यको रुपमा प्रवेश गरेका गुणनिधि तिवारी जिल्ला/नगर उद्योग वाणिज्य संघको लागि नयाँ नाम होइन ।   महासंघमा निरन्तर ५ कार्यकाल पूरा गरेका तिवारीले यसपटक जिल्ला/नगरतर्फको उपाध्यक्षमा उमेद्वारी दिने बताएका छन् । लामोसमय महासंघमा रहेर काम गरेका तिवारी अहिले महासंघको प्रदेश […]

रोजगारदाताको व्यवसाय रहेन कामदारको हित हुन्छः सौरभ ज्योतिको अन्तर्वार्ता

ज्योति समुह अन्तर्गतको तेस्रोपुस्ताका युवा उद्यमीको रुपमा सक्रिय सौरभ ज्योति युवापुस्तामा परिचित नाम हो । नेपालमा उत्पादन मूलक उद्योग, सेवा उद्योग र ट्रेडिङ व्यवसायमा सक्रिय उनि नेपालका विभिन्न संघ–संस्थामापनि उत्तिकै सक्रिय रहेका छन् ।   युवा उद्यमी मञ्च र नाडा जस्ता व्यवसायीक संघ–संस्थाको नेतृत्व गरिसकेका उनी विगत १२ वर्षदखि नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारी […]

पहिला लाइसेन्स बाँड्न आएको भने, अहिले परिणाम हेरेर सबै छक्क छन्ः चिरञ्जीबी चापागाँईको अन्तर्वार्ता

बीमा समितिले पछिल्ला दिनमा निकै आक्रमक बजार बिस्तारमा कम्पनीहरुलाई सहयोग गरिरहेको देखिएको छ । जीवन बीमा क्षेत्रमा पछिल्ला वर्षमा निकै राम्रो वृद्धि देखिएको छ भने निर्जीवन बीमा व्यवसायको वृद्धि पनि निकै राम्रो रहेको छ । यस्तोमा समग्र बीमा क्षेत्रको विकासमा समितिले खेलेको भूमिका र आगामी दिनमा कम्पनीहरुलाई कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा बीमा समितिका […]

प्रधानमन्त्रीले तीन दिनभित्र ब्याजदर घटाउन निर्देशन दिएकै हुन्ः पूर्वगर्भनर क्षेत्रीको अन्तर्वार्ता

नेपाल राष्ट्र बैंकका गतिविधिलाई नजिकबाट नियाल्दै आएका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीसँग हामीले पछिल्लो बिगमर्जर विषयमा सोधेका थियौं । असारमा बिहेको लगन चलिरहेको छ, राष्ट्र बैंकका गर्भनर पनि बैंकहरुको ‘बिहे’ गराईदिन साह्रै हतारिनुभएको छ । किन होला ?   अहिले यो विषय चर्चामा आउनुको मुख्य कारक अर्थ मन्त्रालय हो । अर्थमन्त्रीले नै बजेट बक्तब्यमा बैंक मर्जरको […]

सेयर बेच्न नमिले किन्नुको के अर्थः निरज गिरिको अन्तर्वार्ता

नेपालको पुँजी बजार विस्तार र विकासमा नियामक निकायले खेलिरहेको भूमिका र बजारमा हुने इन्साईडर ट्रेडिङ तथा रियल सेक्टरलाई पुँजी बजारमा जोड्न नेपाल धितोपत्र बोर्डले कसरी काम गरिरहेको छ  लगायतका विषयमा चाणक्यपोष्टले बोर्डका कार्यकारी निर्देशक निरज गिरिसँग गरेको कुराकानीको सम्पादीत अंशः पुँजी बजारको विगत ३ वर्षमा भएको विकासक्रमलाई कसरी हेर्नु भएको छ ? यो अवधीमा पुँजी […]