कर्पोरेट

कोरोना खोप लगाउनेले साढे ११ हजार भत्ता पाउने !

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो ई-कमर्श कम्पनी अमेजनले नयाँ भर्ना हुने कर्मचारीहरुले कोरोनाको पूर्ण खोप लगाएको प्रमाण पेश गरेमा थप १०० डलर  (११ हजार ७०० नेपाली रुपैयाँ) भत्ता दिने घोषणा गरेको छ ।   अमेजनले कम्पनीको लजिस्टिक कार्यसञ्चालनका लागि थप ७५ हजार नयाँ कर्मचारी भर्ना गर्न लागेसँगै यस्तो घोषणा गरेको हो ।   अर्थतन्त्र पुनःसुचारु […]

टेस्लाद्धारा बिटक्वाइनले कार किन्न सकिने योजना खारेज, मूल्यमा भारी गिरावट

बीबीसी । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सबैभन्दा महंगो डिजिटल क्रिप्टोकरेन्सी बिटक्वाइन भुक्तानी गरेर कार खरिद गर्न सकिने योजना खारेज गरेको छ ।   बिटक्वाइनको प्रयोग जलवायु परिवर्तनका लागि जिम्मेवार हुने भनी व्यापक बहस भइरहेका बेला टेस्ला सीईओ एलन मस्कले ट्वीट मार्फत् यस्तो घोषणा गरेका हुन् ।   टेस्लाले कार खरिदमा बिटक्वाइन स्वीकार नगर्ने मस्कको […]

टेलिकमको ‘लकडाउन स्टे कनेक्टेड’अफर, ३९ रुपैयाँमा अनलिमिटेड डाटा प्याक

काठमाडौं । दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमले कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यका साथ एक महिने अफर ल्याएको छ ।   वैशाख ३१ देखि लागू हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर दिने जानकारी गराएको हो ।   टेलिकमले अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस […]

नेप्सेमा सूचीकृत एक कम्पनी : जसको नाफा ५२१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ५६९ रुपैयाँ

काठमाडौं । उत्पादनमूलक कम्पनी युनिलिभर नेपालले खुद मुनाफामा छलाङ मारेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ३२ करोड १६ लाख नाफा कमाएको छ ।   यो गत वर्षको सोही अवधिकोभन्दा ५२१.४९ प्रतिशत धेरै हो । गत वर्ष सोही अवधिमा कम्पनी ७ करोड ६३ लाख नोक्सानीमा रहेको थियो । […]

ओमानबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।   गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ।   निगमका महाबवन्धक डिमप्रकाश […]

अब कोरोना टेस्ट आफैँले गर्न मिल्ने, किट हरेक पसलमा पाइने, कति पर्छ मूल्य ?

  सउल । दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।   उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ । घरमै बसी आफ्नो […]

विदेश जाने ६७% घटे पनि रेमिट्यान्स आप्रवाह १६% वृद्धि, ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ विप्रेषण मुलुक भित्रिएको छ ।   नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत चैत मसान्तसम्मको आर्थिक विवरणमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो ।   अमेरिकी डलरमा […]

कोरोना खोपको विश्व राजनीति : ७५% खोप शक्तिशाली देशको कब्जामा, गरिब देश हेरेकोहेर्‍यै

काठमाडौं । कोभिड–१९ को जीवाणुले विश्वभरिका देशलाई डस्न थालेको ठ्याक्कै डेढ वर्ष भयो । सन् २०२० को डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको भनिएको यो विषाक्त जीवाणुले आजसम्म आइपुग्दा विश्व विचरण गरिसकेको छ ।   यो आलेख तयार पार्दासम्म यसको असरबाट विश्वका कुनाकाप्चाका ३२ लाखभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् । त्यस्तै अहिलेसम्म यसबाट विश्वका १५ […]