चन्द्रागिरी हिल्सको नयाँ संचालक समितिमा को-को आए ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको पुस २१ गते सम्पन्न १३औं वार्षिक साधारणले ४ वर्षे कार्यकालका लागि संचालक समित चयन गरेको हो ।

साधरण सभाले कम्पनीको संचालक समिति अध्यक्षमा हेमराज ढकाललाई नियुक्त गरेको छ । त्यसैगरी, कम्पनीको संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा उत्तम कुमार नेपाल, कल्याण गुरुङ र दीलिप शेखर श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा उमा विष्ट जिसी र प्रेमराज जोशी स्वतन्त्र संंचालकमा रहेका छन् ।

प्रभु र सेञ्चुरी बैंकले पुस २६ देखी एकीकृत कारोबार गर्ने Read Previous

प्रभु र सेञ्चुरी बैंकले पुस २६ देखी एकीकृत कारोबार गर्ने

अर्थतन्त्रको समस्या समाधान गर्न सूक्ष्म अध्ययन गरिरहेका छौं : अर्थमन्त्री पौडेल Read Next

अर्थतन्त्रको समस्या समाधान गर्न सूक्ष्म अध्ययन गरिरहेका छौं : अर्थमन्त्री पौडेल