chandragiri hills

चन्द्रागिरि हिल्सको दशैं अफर : आइपीओ भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट

काठमाडौं । चन्द्रागिरि हिल्सले दशैंको अवसरमा केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको हो ।   कम्पनीले दशैंमा घुम्न आउने आन्तरिक पर्यटकलाई लक्षित गरी यस्तो अफर ल्याएको हो । हाल चन्द्रागिरि केबलकारको दुईतर्फि टिकटको मूल्य ७०० रुपैयाँ रहेको छ । आइपीओ […]

चन्द्रागिरि केबुलकार दशैँ, तिहारमा पनि खुल्ने

काठमाडौं । चन्द्रागिरि केबुलकार दशैँ तिहारमा पनि खुल्ने भएको छ । चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दशैँ तथा तिहारमा पनि केबुलकार खोल्ने निर्णय गरेको हो ।   हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले दशैँ तथा तिहारमा चन्द्रागिरि घुम्न जाने पाहुनालाई लक्षित गरेर दसैँ तथा तिहारका सबै दिन […]

नेपालकै उच्च स्थानमा रहेको चन्द्रागिरिको जिपलाइन खेल्न कति लाग्छ खर्च ?

काठमाडौं । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स प्रालिले गत सातादेखि नेपालकै उच्च स्थान चन्द्रागिरिमा जिपलाइन सञ्चालनमा ल्याएको थियो ।   नुवाकोटको गेर्खुबाट चन्द्रागिरि घुम्न आएका दिपेश प्याकुरेलले जिपलाइनको मज्जा लिँदा दङ्ग परे । ‘केबलकार त यसअघि पनि चढेको […]

एकैदिन २ हजार बढीले चढे चन्दागिरि केबलकार, जीपलाइन पनि संचालनमा, कति लाग्छ शुल्क ?

काठमाडौं । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केबलकार शनिबारदेखि सञ्चालनमा आएको छ । गत वैशाख १६ गतेदेखि सरकारले लकडाउन शुरु गरेपछि केबलकार बन्द भएको थियो ।   चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहका अनुसार झण्डै ५ महिनापछि केबलकार सञ्चालनमा आउँदा शनिबार पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । उनले स्वास्थ्य मापदण्डको […]