अन्तर्राष्ट्रिय महाप्रबन्धक संघको सदस्यमा चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाह

काठमाडौं । चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहले होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता प्राप्त गरेका छन् ।

 

शाह होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता पाउने पहिलो नेपाली महाप्रबन्धक हुन् ।

 

दुबइमा मुख्य कार्यालय रहेको यो संस्था विश्वभरका होटल महाप्रबन्धकको छाता संगठन हो । हस्पिटालिटी क्षेत्रमा कुशल व्यवस्थापकको छवि बनाएका महाप्रबन्धक शाह थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित भइसकेका छन् ।

अन्नपूर्ण केबलकार अब बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म चल्ने, टिकटको कति ? Read Previous

अन्नपूर्ण केबलकार अब बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म चल्ने, टिकटको कति ?

विद्युतीय गाडी बनाउन विद्यार्थीलाई गोल्छा ग्रुपको आर्थिक सहयोग Read Next

विद्युतीय गाडी बनाउन विद्यार्थीलाई गोल्छा ग्रुपको आर्थिक सहयोग