PCBL

प्राइम बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठद्धारा पदभार ग्रहण

काठमाडौं । प्राइम कमर्शियल बैंकले संचालक समितिको अध्यक्ष पुनः नियुक्त भएका राजेन्द्र दास श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।   आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहका बीच गभर्नर महाप्रसाद अधिकारीले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।   बैंक संचालक समितिको जेठ १४ गते बसेको बैठकले संचालक समितिको सदस्यको […]

विभिन्न अस्पताललाई प्राइम बैंकले दियो अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री

काठमाडौं । प्राइम कमर्शियल बैंकले कोरोना उपचारका लागि विभिन्न अस्पतालहरुलाई अक्सिजन सिलिण्डर र नगद सहयोग गरेको छ ।   विरामीहरुको उपचार गर्न कठिन भएको परिस्थितिलाई ध्यानमा राख्दै बैंकले सुदूर पश्चिमको सेती प्रादेशिक अस्पताललाई ६० थान र महाकाली अस्पताललाई ४० थान अक्सिजन अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।   यस्तै, बैंकले वीर अस्पताललाई करिब ३० लाख […]

प्राइम कमर्शियल बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । प्राइम कमर्शियल बैंकको १२ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।   बुधबार सम्पन्न बैंकको साधरण सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।   साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद […]

कैलाशलाई गाभेर प्राइमले शुरु गर्‍यो एकीकृत कारोबार

काठमाडौं । प्राइम कमर्सियल बैंकले आज (बिहीबार) देखि कैलाश विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरी एकीकृत कारोबार शुरुवात गरेको छ ।   गत असार २० गते यी दुई बैंकबीच एक्विजिशन सम्झौता भएको थियो । त्यसको ८ महिना पछि एकीकृत कारोबार शुरु भएको हो । दुवै बैंकको पुस २५ गते सम्पन्न छुट्टाछुट्टै साधारण सभाबाट प्राइम कमर्सियलले कैलाश […]

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

काठमाडौं । प्राईम कमर्सियल बैंकले आफ्ना ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।   सहकार्य सम्झौतामा बैंकका उप-महाप्रबन्धक भाई राजा तुलाधार र सेलकम प्रालि का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।   प्राईम कमर्सियल बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध […]

वाणिज्य बैंकहरुको वितरण योग्य नाफा साढे ४५ अर्ब, कुनको लाभांश क्षमता कति (सूची सहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरु सबैले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरणमा सार्वजनिक गरेका छन् ।   सार्वजनिक विवरण अनुसार अधिकांश बैंकहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा व्यापारसँगै मुनाफा पनि बढाउन सफल भएका छन् ।   बैंकहरुले निक्षेप संकलन, कर्जा प्रवाह, खुद नाफा, ब्याज आम्दानी, प्रतिसेयर आम्दानी लगायतका महत्वपूर्ण सूचकमा […]