बाढी पहिरो प्रभावितलाई प्राइम बैंकद्धारा ३१ लाख सहयोग

काठमाडौं । प्राइम कमर्शियल बैंकले बाढीपहिरो प्रभावितलाई ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

बैंकले अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख पनि व्यक्त गरेको छ ।

नेपालले कार्बन बिक्रीबाट १ अर्ब ६० करोड पाउँदै Read Previous

नेपालले कार्बन बिक्रीबाट १ अर्ब ६० करोड पाउँदै

बाढीपहिरो पीडितलाई साइमेक्स इंकको ५१ लाख सहयोग Read Next

बाढीपहिरो पीडितलाई साइमेक्स इंकको ५१ लाख सहयोग