एनएमबि र ओमलाई मर्जर गर्न राष्ट्र बैंकले दियो सैद्दान्तिक सहमति

काठमाडौं । एनएमबि र ओम डेभलपमेन्ट बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ ।

 

नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले एनएमबि र ओमको मर्जरलाई सैद्दान्तिक सहमति दिएको हो ।

 

एनएमबि र ओमले एक आपसमा मर्जरमा जाने सहमति गरेका थिए । राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएसँगै मर्जरको लागि प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ ।

पेट्रोलियम पाइप लाइनको परीक्षण सम्पन्न, एक महिनामा डिजेल आउने Read Previous

पेट्रोलियम पाइप लाइनको परीक्षण सम्पन्न, एक महिनामा डिजेल आउने

युनाइटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने Read Next

युनाइटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने