डिशहोमले ल्यायो ‘खुशीको सेलिब्रेसन’ अफर, ३ महिना बोनस पाइने

काठमाडौं । डिशहोमले ‘खुशीको सेलिब्रेसन’ योजना घोषणा गरेको छ । कम्पनीले चाडवाडमा नयाँ इन्टरनेट जोड्न चाहने ग्राहकलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।

डिशहोमको ‘खुशीको सेलिब्रेसन’ योजना अन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस पाइने छ ।

यस योजनाबाट लाभ उठाउन ग्राहकहरूले नजिकको डिशहोम डिलर दाई वा हट लाइन नं. ०१५९७०३६५ मा सम्पर्क गर्न सक्नेछन् ।

स्थापनाको छोटो अवधिमै साढे ३ लाख बढी ग्राहकहरूलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको छ ।

माथिल्लो मैवा खोलाको पीपीए सम्पन्न Read Previous

माथिल्लो मैवा खोलाको पीपीए सम्पन्न

बुद्ध एयरले भारतको वाराणसी साताको तीन उडान गर्ने Read Next

बुद्ध एयरले भारतको वाराणसी साताको तीन उडान गर्ने