सेल पे र सस्तोडिलबीच सेल एब्रेसन अफरको सहकार्य

काठमाडौं । सेलपे सेवाले नेपालको शीर्ष ई–कमर्स प्लेटफर्म सस्तो डिलसँग क्रिसमस र न्यू इएरको अवसरमा ‘सेल एब्रेसन अपरको लागि सहकार्य गरेको छ।

 

यो अफर २४ डिसेम्बर २०१९ देखी २ जनवरी २०२० सम्म लागू हुनेछ।ग्राहकहरुले सस्तोडिलमार्फत पहिलोपटक कुनै पनि सामान किन्दा सेलपे एप्पमा ४०५ डिस्काउन्ट लोयल्टी पोइन्टसको रुपमा पाउँनेछन्।

 

साथै सामानको खरिदमा चेकआउट गर्दा ‘डिस्काउन्ट कुपन’ पाउँनेछन्।

हिमालयन बैंकको नयाँ शाखा लहानमा Read Previous

हिमालयन बैंकको नयाँ शाखा लहानमा

‘टास्क फोर्स’ नै खडागरी खाल्टाखुल्डी पुर्दै सरकार Read Next

‘टास्क फोर्स’ नै खडागरी खाल्टाखुल्डी पुर्दै सरकार