हिमालयन बैंकको नयाँ शाखा लहानमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले लहान नगरपालिकामा मंगलबार नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

 

सो शाखाको उद्धघाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले एक समारोहकबीच गरे।

 

समारोहमा सञ्चालक समितीका सदस्यहरु लगायत बैंकका वरिष्ठ कर्मचारीहरुको उपस्तिथिमा थियो। साथै स्थानीय उद्योगपति, व्यवसायीलगायतको पनि उपस्थिति थियो।

 

उक्त शाखा उद्धघाटनपछि बैंकको देशभरीमा ६४ वटा शाखा सञ्चालनमा छन्।

विद्युतीय रेलमार्गको ट्रयाक निर्माणले गति लिँदै Read Previous

विद्युतीय रेलमार्गको ट्रयाक निर्माणले गति लिँदै

सेल पे र सस्तोडिलबीच सेल एब्रेसन अफरको सहकार्य Read Next

सेल पे र सस्तोडिलबीच सेल एब्रेसन अफरको सहकार्य