प्रभु बैंकको नयाँ शाखा सर्लाहीको मलंगवामा

काठमाडौं । प्रभु बैंकले बिहीबार सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा आफ्नो २०१औं शाखा संचालनमा ल्याएको छ।

 

बैंकको मलंगवा शाखा कार्यालयको उद्धघाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरे।

 

कार्यक्रमका मुख अतिथी साहले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय विस्तार गर्दै लैजाने प्रतिवद्धता समेत गरे।

 

उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, सर्वसाधारणको उपस्थिति रहेको थियो।

अब घर किन्न सानिमा बैंकबाट शतप्रतिशत कर्जा पाइने Read Previous

अब घर किन्न सानिमा बैंकबाट शतप्रतिशत कर्जा पाइने

बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि १० अर्ब तान्दै राष्ट्र बैंक Read Next

बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि १० अर्ब तान्दै राष्ट्र बैंक