नमस्कार इभेन्टले वेलायतमा हुने सांगितिक कार्यक्रमको व्यवस्थापन गर्दै

काठमाडौँ । नमस्कार इभेन्टले बेलायतमा हुने सांगीतिक कार्यक्रमको व्यवस्थापन गर्ने भएको छ । आगामी वैशाख २३ (मे ५)मा आनी छोइङ डोल्माले सांगितिक प्रस्तुती दिने कार्यक्रमको व्यवस्थापन नमस्कारले गर्ने भएको हो ।

१ दशक लामो समयदेखि बेलायतमा काम गरिरहेको कम्पनीले कन्सर्ट, वेडिङ, लगायतका साना ठूला इभेन्टहरूको सफल व्यवस्थापन गर्दै आएको छ ।

विशेष गरेर यस कार्यक्रममा बेलायतमा भइरहेका अन्य कार्यक्रमहरूभन्दा लाइटिङ, साउण्ड लगायत अन्य प्राविधिक पक्षहरू उत्कृष्ट हुने नमस्कार इभेन्टका निर्देशक आश्विन श्रेष्ठले बताए ।

पाथीभरामा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित वृहत् र्‍याली Read Previous

पाथीभरामा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित वृहत् र्‍याली

विश्व बजारमा कच्चा तेलको भाउ अझै बढ्ने, ब्यारेलको १०० डलर पुग्ने ! Read Next

विश्व बजारमा कच्चा तेलको भाउ अझै बढ्ने, ब्यारेलको १०० डलर पुग्ने !