एनआइसी एशियाको काउन्टर कपिलवस्तुको कृष्णनगरमा

काठमाडौं । एनआइसी एशिया बैंकले कपिलवस्तुको कृष्णनगर काउन्टर संचालनमा ल्याएको छ।

 

बैंकले बुधबारदेखि संचालनमा ल्याएको उक्त काउन्टरको उद्धघाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गरे।

 

उक्त काउन्टर संचालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहकलाई बैकिङ सेवा पाउन सहज हुने विश्वास बैंकले लिएको छ।

 

एनआइसी एशिया बैंकको ३१० शाखा कार्यालयहरु, ३९८ एटिएम, ९३ वटा एक्सटेन्सन काउन्टर एवं ४३ वटा शाखारहित बैंकिङ इकाई रहेको छ।

ज्योति विकास बैंकले गर्‍यो लाभांश घोषणा Read Previous

ज्योति विकास बैंकले गर्‍यो लाभांश घोषणा

माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत Read Next

माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत