ज्योति विकास बैंकले गर्‍यो लाभांश घोषणा

काठमाडौं । ज्योति विकास बैंकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ।

 

बैंकको सञ्चालक समितिको मंसिर १८ गते सम्पन्न बैठकले आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य नाफाबाट १२.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

 

नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले सो बोनस पाउनेछन् ।

साढे ३३ किलो सुन प्रकरणमा मुछिएको आरके ज्वेलर्स सञ्चालन गर्न बाटो खुल्यो Read Previous

साढे ३३ किलो सुन प्रकरणमा मुछिएको आरके ज्वेलर्स सञ्चालन गर्न बाटो खुल्यो

एनआइसी एशियाको काउन्टर कपिलवस्तुको कृष्णनगरमा Read Next

एनआइसी एशियाको काउन्टर कपिलवस्तुको कृष्णनगरमा