५ स्वादका ज्ञान मसला बजारमा

काठमाडौं । केएल दुगड ग्रुपले ‘ज्ञान मसला’ बजारमा ल्याएको छ ।

आँटा, खाने तेल, चामल लगायत उपभोग्य वस्तु उत्पादन गर्दै आएको केएल दुगडले विभिन्न ५ स्वादका मसला बजारमा ल्याएको हो ।

उद्योगले बजारमा ल्याएको ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष संग्रह हो । जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रधान गर्दछ ।

ज्ञान हल्दी, ज्ञान धनियाँ, ज्ञान रेड चिल्ली, ज्ञान जिरा, ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा मसाल बजारमा ल्याएको हो । यी मसलाहरू ५०० ग्रामको प्याकमा उपलब्ध छन् ।

ज्ञान मसला ग्राहकहरूले भाटभटेनी, बिगमार्ट, दराज अनलाइनका साथै स्थानीय किराना पसलहरूबाट सजिलै खरिद गर्न सक्नेछन् ।

'भविष्य खोज्दै' १ वर्षमा विदेशिए झन्डै ११ लाख नेपाली, टीआर र पीआर लिने मात्रै १.६३ लाख Read Previous

'भविष्य खोज्दै' १ वर्षमा विदेशिए झन्डै ११ लाख नेपाली, टीआर र पीआर लिने मात्रै १.६३ लाख

माथिल्लो मोदी-ए जलविद्युत्को लगानी जुट्यो, एचआइडीसीएल र एनएमबी बैंकले लगानी गर्ने Read Next

माथिल्लो मोदी-ए जलविद्युत्को लगानी जुट्यो, एचआइडीसीएल र एनएमबी बैंकले लगानी गर्ने