स्याफ्रुबेँशीमा एनआईसी एशियाको नयाँ शाखा संचालनमा

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

 

जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको औपचारिक उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गरेका हुन् ।

 

स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स नेपाली बजारमा, कति पर्छ मूल्य Read Previous

आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स नेपाली बजारमा, कति पर्छ मूल्य

सिटिजन्स् बैंकको संचालकमा सुदेश खालिङ नियुक्त Read Next

सिटिजन्स् बैंकको संचालकमा सुदेश खालिङ नियुक्त