घरकर्जामा राष्ट्र बैंकको लचकता, आवासीय कर्जाको सीमा बढाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर कर्जामा लचकता अपनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले आवासीय कर्जाको सीमा बढाएको हो ।

राष्ट्र बैंकले पहिलो आवासीय घरकर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरेर २ करोड रुपैयाँ पुर्याएको छ । मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति लिएको राष्ट्र बैंकले घर कर्जामा पनि पुनरविचार गरेको हो ।

राष्ट्र बैंकले घटायो कर्जा विस्तारको लक्ष्य Read Previous

राष्ट्र बैंकले घटायो कर्जा विस्तारको लक्ष्य

सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन हुने Read Next

सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन हुने