सरकारी स्वामित्वका बैंकलाई पुनःसंरचना गरिने

काठमाडौं । सरकारले सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थालाई पुनःसंरचना गर्ने भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैंठकमा बजेट प्रस्तुत गदै यस्तो बताएका हुन । हाल राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक सरकारी स्वामित्वमा छन् ।

यी संस्था मर्जर गरेर संख्या घटाउनु पर्ने आवाज उठ्दै आएको छ ।

बजेटको आकार ४२ अर्ब घट्यो, साढे १२ खर्ब राजस्व उठाइने (पूर्णपाठसहित) Read Previous

बजेटको आकार ४२ अर्ब घट्यो, साढे १२ खर्ब राजस्व उठाइने (पूर्णपाठसहित)

आगामी वर्ष आर्थिक वृद्धिदर लक्ष्य ६ प्रतिशत, मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने Read Next

आगामी वर्ष आर्थिक वृद्धिदर लक्ष्य ६ प्रतिशत, मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने