स्टार्ट अप उद्योगलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड

काठमाडौं । नेपाल सरकारले स्टार्ट अप (नवप्रवर्तन)उद्यमलाई प्रोत्साहन गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमका लागि रु १ अर्ब २५ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

यसका साथै कम्पनीको दर्ताका प्रक्रियालाई सरलीकृत र अनलाइनमा आधारित बनाइने उनले बताए ।

रासायनिक मल किन्न दोब्बर बजेट Read Previous

रासायनिक मल किन्न दोब्बर बजेट

सहकारी नियमन गर्न नयाँ नियामक स्थापन गरिने Read Next

सहकारी नियमन गर्न नयाँ नियामक स्थापन गरिने