रासायनिक मल किन्न दोब्बर बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियाेजन गरिएकाे जानकारी दिएका हुन् ।

सरकारले चालु आवमा मल खरिदका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

डिजिटल बैंक स्थापना गर्ने सरकारको घोषणा Read Previous

डिजिटल बैंक स्थापना गर्ने सरकारको घोषणा

स्टार्ट अप उद्योगलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड Read Next

स्टार्ट अप उद्योगलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड