घट्यो सार्वजनिक यातायातको भाडादर, कहाँ जान कति लाग्छ (सूचीसहित)

काठमाडौं । सार्वजनिक यातायातको भाडादर पनि घटेको छ । सरकारले डिजेलको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले गाडी भाडा पनि घटाएको हो ।

बुधबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।घटेको भाडा जेठ ३ गतेदेखि लागू हुने विभागले जनाएको छ ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।

सार्वजनिक यात्रुवाहक सवारीसाधनमा ३.२० प्रतिशत प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.६५ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

कहाँ पुग्न कति लाग्छ भाडा ?

 

निर्जीवन बीमा कम्पनीको नाफा साढे ३ अर्ब, मर्जरपछि बनेका प्रतिस्पर्धामा, कुनको अवस्था कस्तो ? Read Previous

निर्जीवन बीमा कम्पनीको नाफा साढे ३ अर्ब, मर्जरपछि बनेका प्रतिस्पर्धामा, कुनको अवस्था कस्तो ?

माथिल्लो तामाकोसी २ अर्ब घाटामा, ६.१७ अर्बको बिजुली बेच्दा पनि किन गयो घाटामा ? Read Next

माथिल्लो तामाकोसी २ अर्ब घाटामा, ६.१७ अर्बको बिजुली बेच्दा पनि किन गयो घाटामा ?