काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको सामान बोकेको गएको हेलिकप्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
अर्थतन्त्र मन्दीतर्फ गयो, सरकार र राष्ट्र बैंक संवेदनशील हुन आवश्यक छ : महासंघ
घरजग्गामा बैंकको लगानी ७९% घट्यो, कर्जा बढाउन ल्याउन थाले आकर्षक स्कीम
© , Automotives Pvt. Ltd. All rights reserved.