होण्डाको चुज योर स्कीम, बाइक र स्कुटर किन्दा १ लाखसम्म नगद छुट

काठमाडौं । होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसरमा ‘होण्डा चुज योर स्कीम’ उपहार योजना ल्याएको छ ।

यस योजना अन्तर्गत होण्डाको कुनैपनि बाइक वा स्कुटरको खरिदमा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।

साथै, ८ हजार रुपैयाँसम्मको स्पेयर पार्टस् ,इन्जिन आयल र २ वर्षसम्मको फ्री सर्भिसिङ वा १० हजारसम्मको अतिरिक्त स्क्र्याच कुपन वा १२ हजार ५०० सम्मको ५ वर्षको लागि एनिबल मेन्टिनेन्स् कन्ट्र्याक (एएमसी) मध्ये कुनै एक स्कीम रोज्न पाउने छन् ।

नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ । होण्डाले १ प्रतिशत ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको छ ।

आगामी वर्षका लागि ५ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी Read Previous

आगामी वर्षका लागि ५ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी

भोलि त्रिभुवन विमानस्थल ६ घण्टा बन्द हुने Read Next

भोलि त्रिभुवन विमानस्थल ६ घण्टा बन्द हुने