डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस रनगद कति ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको पुस २५ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

चक्रपथ दोस्रोखण्ड विस्तारका लागि 'साइट क्लियर'काे कामले गति लिँदै Read Previous

चक्रपथ दोस्रोखण्ड विस्तारका लागि 'साइट क्लियर'काे कामले गति लिँदै

कृषि विकास बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो Read Next

कृषि विकास बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो