सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको पुस ५ गते बसेको बैठकले सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.६५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र इन्स्योरेन्स आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

एनआइसी एशियाका सेयरधनीको यस वर्ष पनि हात रित्तै, लाभांश नदिने Read Previous

एनआइसी एशियाका सेयरधनीको यस वर्ष पनि हात रित्तै, लाभांश नदिने

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?