कुमारी र एनसीसी बैंकको स्वाप रेसियो टुंगियो

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।

मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन (डीडीए रिपोर्ट) र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो ।

अर्थात् एनसीसी बैंकको १०० कित्ता सेयर हुनेले मर्जरपछि पनि १०० कित्ता नै सेयर पाउने छन् ।

सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ ।

काठमाडौं-४ मा गगन थापाको 'ह्याट्रिक', साढे ७ हजार मतान्तरले विजयी Read Previous

काठमाडौं-४ मा गगन थापाको 'ह्याट्रिक', साढे ७ हजार मतान्तरले विजयी

१३५ क्षेत्रको मतगणना जारी : ४२ स्थानमा कांग्रेस अघि, अरु दल कति ? Read Next

१३५ क्षेत्रको मतगणना जारी : ४२ स्थानमा कांग्रेस अघि, अरु दल कति ?