सानिमा बैंकको ५१ लाख संस्थापक सेयर बिक्रीमा

काठमाडौं। सानिमा बैंकले केही संस्थापक शेयर बिक्रीगर्ने भएको छ । बैंकले न्युनतम मूल्य प्रति कित्ता १४५ रुपैयाँमा संस्थापक सेयर लगानीकर्ताको नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

बैंकका अनुसार उक्त सेयर विद्यमान सेयरधनीहरुले नै किन्न पाउने छन्। जसमा संस्थापक सेयरधनीले न्युनतम १० लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ।
इच्छुक विद्यमान संस्थापक सेयरधीले ३५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

तोकिएको समयभित्र सेयरधनीबाट आवेदन नपरे उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।

निफ्राको लाभांश घोषणा,सेयरधनीले कति पाउछन् ? Read Previous

निफ्राको लाभांश घोषणा,सेयरधनीले कति पाउछन् ?

अभियान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, कति पाउला ओपनिङ्ग मूल्य ? Read Next

अभियान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, कति पाउला ओपनिङ्ग मूल्य ?