एशियन लाइफको बीमा समितिबाट लाभांश स्वीकृत

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गरेको छ। कम्पनीले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७र७८ को लाभांश समितिले सोमबार स्वीकृत गरेको हो।

कम्पनीले अघिल्लो आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

अब कम्पनीले वार्षिक साधारण सभामाबाट उक्त प्रस्ताव पारित गरेर लाभांश वितरण गर्नेछ ।

सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा Read Previous

सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा

बिहीबारदेखि नेपाल पूर्वाधार सम्मेलन Read Next

बिहीबारदेखि नेपाल पूर्वाधार सम्मेलन