सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर इलामको फिक्कलमा

काठमाडौं । सिभिल बैंकले इलामको सूर्याेदय नगरपालिका-१०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गरिन् ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसंग गर्न सक्नेछन ।

बैंकले हाल देशभरका ११५ शाखा, १३ एक्सटेन्सन काउन्टर, ९९ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्द आएको छ ।

नेप्सेमा कालिका पावरको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा कालिका पावरको बोनस सेयर सूचीकृत

बैंकलाई 'पोस्न' जबरजस्ती ब्याजदर वृद्धि, राज्यलाई थप आर्थिक भार Read Next

बैंकलाई 'पोस्न' जबरजस्ती ब्याजदर वृद्धि, राज्यलाई थप आर्थिक भार