काठमाडौं भित्रियो फोटोन अमार्क

काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल प्रालिले नेपालमा मिनीट्रक अमार्क ल्याएको खुलासा भएको छ ।

केही समय आगाडि मात्र कम्पनीले अमार्क काठमाडौँ भित्र्याएको बताइएको छ । अमार्क भित्रिएको बारे कम्पनीले केही नबताए पनि छिटै बजारमा औपचारिक रुपमा गाडी विक्री गरिने जनाएको छ ।

फोटोनको अमार्क मिनीट्रक उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित रहेको छ । फोटोन अमार्कमा क्याबिनको डिजाइन पनि उत्कृष्ट रहेको छ । यसलाई फोटोनले अत्याधुनिक फिचरले सुसज्जीत रहेको छ ।

भन्सार छलेर ल्याएको ४२० बोरा चिनी बरामद Read Previous

भन्सार छलेर ल्याएको ४२० बोरा चिनी बरामद

एचआइडीसीएलको लिलामी सेयर बिकेन, आइपीओकै भाउमा किन्ने अवसर ! Read Next

एचआइडीसीएलको लिलामी सेयर बिकेन, आइपीओकै भाउमा किन्ने अवसर !