यस्तो छ चालु आवको मौद्रिक नीति (पूर्णपाठ)

फाइल फोटो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीत सार्वजनिक गरेको छ । शुक्रबार गर्भनर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले समग्रमा कसिलो मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिले कर्जा विस्तारमा कडाइ गरेको । राष्ट्र बैंकले निजी क्षेत्रमा कर्जा विस्तारको लक्ष्य १२.६ प्रतिशतमा सीमित राखेको छ ।

यसैगरी, कोरोनाको कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा गरेको छ । २०७६ सालको मौद्रिक नीतिमा २ प्रतिशत बिन्दुले काउन्टर साइक्लिकल बफर लगाउने नीति थियो ।

यस्तै, बैंकदर ८ प्रतिशत पुर्याउने, सीआरआर ४ प्रतिशत कायम गर्ने व्यवस्था गरेको छ ।

यस्तै, सेयर धितो कर्जामा ४ करोडको सीमा हटाएको छ भने अधिकतम १२ करोडको सीमा यथावत राखेको छ । यस्तै, मर्जरमा जाने कम्प्नीहरुको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ ।

यस्तो छ चालु आवको मौद्रिक नीतिको पूर्णपाठ

 

अब मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने Read Previous

अब मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने

मौद्रिक नीति : यस्ता छन् सेयर बजार सम्बन्धी गरिएका मुख्य ४ व्यवस्था Read Next

मौद्रिक नीति : यस्ता छन् सेयर बजार सम्बन्धी गरिएका मुख्य ४ व्यवस्था