ह्वात्तै बढ्यो सार्वजनिक गाडी भाडा, कहाँको कति पुग्यो ? (भाडादरसहित)

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको छ । पेट्रोलियम पद्धार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो ।

 

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेलको भाउ प्रतिलिटर २७ रुपैयाँ बढाएको थियो । विभागले आजैदेखि लागू हुने गरी यात्रुवाहक सवारीसाधनमा ५.३० प्रतिशत भाडा बढाइएको हो ।

 

त्यसैगरी, पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ६.९४ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढाइएको छ ।

 

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

 

यस्तो छ पछिल्लो पटक बढेको भाडादर

 

 

 

लमजुङ र तनहुँ जोड्ने सडक दुई लेन बनाउने काम तीव्र Read Previous

लमजुङ र तनहुँ जोड्ने सडक दुई लेन बनाउने काम तीव्र

नेप्सेमा भीषण पहिरो, ६ वर्ष अघिको उच्च विन्दुभन्दा पनि तल झर्‍यो Read Next

नेप्सेमा भीषण पहिरो, ६ वर्ष अघिको उच्च विन्दुभन्दा पनि तल झर्‍यो