कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ ।

 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

 

वृद्धि भएको तलब आगामी साउन १ गतेदेखि लागू हुने अर्थमन्त्री शर्माले बताए ।

५ अर्बको कारोबार गर्ने कम्पनीले अनिवार्य आइपीओ जारी गर्नुपर्ने Read Previous

५ अर्बको कारोबार गर्ने कम्पनीले अनिवार्य आइपीओ जारी गर्नुपर्ने

सरकारले ल्यायो १७ खर्ब ९३ अर्बको बजेट, राजस्वबाट १२.४ खर्ब उठाउने (पूर्णपाठ) Read Next

सरकारले ल्यायो १७ खर्ब ९३ अर्बको बजेट, राजस्वबाट १२.४ खर्ब उठाउने (पूर्णपाठ)