५ अर्बको कारोबार गर्ने कम्पनीले अनिवार्य आइपीओ जारी गर्नुपर्ने

काठमाडौं । अब वार्षिक ५ अर्ब बढी कारोबार गर्ने कम्पनीले अनिवार्य रुपमा प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्नु पर्ने छ ।

 

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

 

अब १ अर्बभन्दा बढी पूँजी भएका वा ५ अर्बभन्दा बढी कारोबार गर्ने वा प्राकृतिक सम्पति प्रयोग गर्ने कम्पनीलाई सेयर जारी गर्नुपर्नेछ ।

वैदेशिक रोजगारमा गएका युवालाई आइपीओमा १० प्रतिशत कोटा Read Previous

वैदेशिक रोजगारमा गएका युवालाई आइपीओमा १० प्रतिशत कोटा

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो Read Next

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो