काठमाडौं । सरकारले एक परिवारलाई एउटा विद्युतीय चुल्हो उपलब्ध गराउने भएको छ ।
अर्थमनत्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड बजेट छुट्याइयो
नागढुंगा सुरुङमार्गलाई ५ अर्ब
© , Automotives Pvt. Ltd. All rights reserved.