नागढुंगा सुरुङमार्गलाई ५ अर्ब

निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।

काठमाडौं । नागढुंगा नौबिसे सुरुङमार्गका ५ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ ।

 

अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेटमा उक्त सुरुङमार्गका लागि उक्त बजेट विनियोजन गरेका हुन् ।

 

आगामी आर्थिक वर्षभित्र मुख्य सुरुङको निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ । चालु आर्थिक वर्षमा यस आयोजनाका लागि ९ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

सरकारले एक परिवारलाई एउटा इन्डक्शन चुल्हो दिने Read Previous

सरकारले एक परिवारलाई एउटा इन्डक्शन चुल्हो दिने

२५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ भत्ता दिने सरकारको घोषणा Read Next

२५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ भत्ता दिने सरकारको घोषणा